Nepal Face
  • मंगलबार, ११ कार्तिक २०८३
  • थप ४२५ जनामा कोरोना संक्रममण पुष्टि, संक्रमितको संख्या ५७६० पुग्यो


    आइतबार, जेष्ठ ३२ २०७७
    1.4K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौँ, ३२ जेठ । आज थप ४२५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा . जागेश्वर गौतमले ४२५ जनामा कोरोना संक्रमण पुष्टी भएको जानकारी दिएका छन् । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ५७६० पुगेको छ ।

    रुकुमपश्चिम थपिएसँगै संक्रमितहरु भएका जिल्लाको संख्या ७३ पुगेकोछ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार