Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कोरोनाका कारण गुल्मीमा एकको मृत्यु


    आइतबार, जेष्ठ ३२ २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं, ३२ जेठ । गुल्मीमा कोरोना संक्रमणका कारण एक जनाको मृत्यु भएको छ ।
    रेसुंगा नगरपालिकाको आइसोलेसनमा उपचारत धुर्कोट गाउँपालिकाका ३६ बर्षिय पुरुषको हिजो शनिबार राती १० बजे मृत्यु भएको रेसुंगा नगरपालिकाका स्वास्थ्य संयोजक बोम अर्यालले जानकारी दिनुभयो ।

    उनलाई  जेठ १२ कोरोना संक्रमण पुष्टि भएसंगै रेसुंगा नगरपालिकाको आइसोलेशनमा राखेर उपचार गरिएको थियो ।उनी बिगत २ बर्षदेखि क्यान्सर रोगले पीडित थिए । योसँगे नेपालमा कारोनाका कारण मृत्यु हुनेको संख्या १९ पुगेकोछ ।
    हिजो राती मृत्यु हुने गुल्मी धुर्कोट गाउँपालिकाका ३६ बर्षीय पुरुषको मृत्युको आधिकारिक पुष्टि स्वास्थ्य मन्त्रालयले गर्न बाँकी छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार