Nepal Face
  • मंगलबार, ११ कार्तिक २०८३
  • गण्डकी प्रदेशमा थप पाँच जनामा कोरोना संक्रमण पुष्टि


    शनिबार, जेष्ठ ३१ २०७७
    1000
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं, ३१ जेठ । गण्डकी प्रदेशमा थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १९७ पुगेको शनिबार स्वास्थ निर्देशनालय गण्डकीले जनाएको छ ।

    gandaki31.jpg

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार