Nepal Face
  • आइतबार, १० साउन २०८३
  • शेरबहादुर देउवा डडेल्धुराबाट महाधिवेशन प्रतिनिधिमा विजयी, आरजु सर्वसम्मत


    मंगलबार, मंसिर ७ २०७८
    960
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • डडेल्धुरा । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा गृहजिल्ला डडेल्धुराबाट महाधिवेशन प्रतिनिधिमा चयन भएका छन् ।

    आसन्न १४औँ महाधिवेशनमा सभापतिका दाबेदार रहेका देउवा ७ सय ९१ मत ल्याएर महाधिवेशन प्रतिनिधिमा विजयी भएका हुन् ।

    उनकी पत्नी कांग्रेस नेतृ आरजु राणा देउवा भने सर्वसम्मत रुपमा महाधिवेशन प्रतिनिधि चयन भएकी छन् ।

    डडेल्धुरामा भीमबहादुर साउँद जिल्ला सभापतिमा विजयी भएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार