काठमाडौं,२९ जेठ ।कोरोना नियन्त्रणमा खर्च भएको १० अर्ब रुपैयाँ हिसाब माग्दै आज बालुवाटारमा प्रदर्सन भैरहेको छ।
राष्ट्रिय झन्डा सहित प्रदर्शनमा १० अर्बको हिसाब मागिएका प्लेकार्ड र पीसीआर परीक्षणको माग गर्दै नाराबाजी गरेका छ्न । प्रदर्शनमा युवाहरुको ठूलो संख्या देखिएको छ । प्रदर्शनकारीहरुलाई प्रहरीले भाटभटेनी, गहनापोखरीमा रोकेको छ । प्रधानमन्त्री निवास घेराउमा जान लागेका प्रदर्शनकारीलाई भाटभटेनीबाट प्रहरीले अगाडि बढन दिएको छैन ।