काठमाडौं , २५ जेठ । आज गण्डकी प्रदेशमा थप ३८ जनामा कारोना संक्रमण पुष्टी भएकोछ । यससँगै गण्डकीमा संक्रमितको संख्या ११३ पुगेको छ ।
स्वाथ्य निर्देशनालय गण्डकीजारी गरेको विवरण अनुसार संक्रमितहरु स्याङ्जा, गोरखा, बागलुङ र नवलपुरमा गरी ३८ जना कोरोना संक्रमित थपिएका छन् । आज थपिनेमा स्याङ्जाका १४, बागलुङ १० र गोरखाका १० र नवलपुरका ४ जना छन् ।
