Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • जुम्लाको क्वारेन्टिनमा एक व्यक्तिको मृत्यु


    शुक्रबार, जेष्ठ २३ २०७७
    1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • जुम्ला, २३ जेठ । जुम्लाको क्वारेन्टिनमा एक पुरुषको मृत्यु भएको छ । चन्दननाथ नथरपालिका–८ तलिउम गाउँमा रहेको धुपीढुस्का माध्यमिक विद्यालयको क्वारेन्टिनमा एक जनाको मृत्यु भएको हो ।

    चन्दननाथ नगरपालिकाका मेयर कान्तिका सेजुवालका अनुसारक्वारेन्टिनमा बसेका ६५ वर्षीय वृद्धको मृत्यु भएको हो । उनका अनुसार मृतक जेठ २१ गते बाहिर जिल्लाबाट जुम्ला आएका थिए ।

    स्वास्थ्यकर्मीको टोली पुगेर मृतकको स्वाब संकलन गरी ल्याइसकेको मेयर सेजुवालले बताइन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार