Nepal Face
  • सोमबार, १० कार्तिक २०८३
  • थप ३३४ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित संख्या २६३४ पुग्यो


    बिहिबार, जेष्ठ २२ २०७७
    1.5K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौँ,२२ जेठ ।आज थप ३३४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाकाले ३३४जनामा संक्रमण पुष्टी भएको बताएका छन् । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या २६३४ पुगेको छ ।

    आज डिस्चार्ज हुने १२ जना सहित डिस्चार्ज हुनेको संख्या २९० पुगेको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार