Nepal Face
  • आइतबार, १० साउन २०८३
  • थप १३ जनामा कोरोना संक्रमण पुष्टी, संक्रमितको संख्या १८११ पुग्यो


    सोमबार, जेष्ठ १९ २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं, १९ जेठ । आज साँझ मात्र थप १३ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अहिले भर्खरै १३ जना नयाँ संक्रमितको संख्या सार्वजनिक गरेको छ । यो संगै नेपालमा संक्रमितको १८११ संख्या पुगेको छ ।

    swasthe 19.jpg

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार