Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • आगामी महाधिवेशनबारे छलफल गर्न सिंह निवासमा पौडेल पक्षको बैठक बस्दै


    मंगलबार, साउन १९ २०७८
    985
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली कांग्रेसको रामचन्द्र पौडेल पक्षको बैठक आज दिउँसो २ बजे पूर्वमहामन्त्री प्रकाशमान सिंहको निवास ठमेलस्थित चाक्सीबारीमा बस्दै छ ।

    क्रियाशील सदस्यता विवाद, आगामी महाधिवेशन र सरकारका विषयमा छलफल गर्न बैठक बस्न लागेको एक नेताले बताए ।

    कांग्रेसमा क्रियाशील सदस्यताको विवादका कारण आगामी भदौमा तय भएको १४ औं महाधिवेशनको पूर्वनिर्धारित कार्यतालिका प्रभावित भएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार