Nepal Face
  • आइतबार, १० साउन २०८३
  • एमालेले बोलायो स्थायी समिति बैठक, के के छन् एजेन्डा ?


    शनिबार, साउन १६ २०७८
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौ । नेकपा एमालेले आज स्थायी समिति बैठक बोलाएको छ । बैठक तुलसीलाल अमात्य स्मृति प्रतिस्ठानमा आज ३ बजे बस्दैछ ।
    आज  बस्ने  बैठकमा तीन वटा अजेन्डामाथि छलफल हुने बताइएको छ । पार्टी कार्यालयका सचिव तामाङका अनुसार केन्द्रीय विभागहरुको पूर्णता, विधान महाधिवेशनको तयारी, पार्टी सदस्यता नवीकरण र बितरणबारे बैठकमा छलफल हुनेछ ।  आज बस्ने बैठकमा उपस्थित हुन  नेपालपक्षका  नेताहरुलाई पनि खबर गरिएको छ ।

      ओली पक्षले आज शनिबारका लागि बोलाएको स्थायी कमिटी बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष सहभागी नहुने भएको छ ।

    नेता गोकर्ण विष्टले यही अवस्थामा बैठकमा सहभागी नहुने बताएका छन् । ‘यही अवस्थामा बैठकमा सहभागी हुन्नौं होला, सहमतिको प्रयास जारी छ’ नेता विष्टले भने ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार