Nepal Face
  • मंगलबार, २५ कार्तिक २०८३
  • निर्वाचन आयोगको आदेश विरुद्ध सर्वोच्च पुगेका ठाकुरको रिट न्यायाधीश रेग्मीको एकल इजलासमा


    आइतबार, साउन १० २०७८
    990
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुरले निर्वाचन आयोगको आदेश विरुद्ध सर्वोच्च अदालत दर्ता गरेको रिट निवेदन न्यायाधीश कुमार रेग्मीको एकल इजलासमा सुनुवाइ हुने भएको छ ।

    ठाकुर दलभित्रको विवाद निरुपणका लागि केन्द्रीय कार्यकारिणी समितीका पदाधिकारीहरुको सनाखत गराउने भनी आयोगले दिएको आदेश विरुद्ध सर्वोच्च अदालत गएका हुन् ।

    जसपा नेता ठाकुरको निवेदन आठौं नम्बरमा छ । उक्त निवेदनमाथि भिडियो कन्फ्रेन्सिङका माध्यमबाट सुनुवाई हुनेछ

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार