काठमाडौं । नेकपा (माओवादी) केन्द्रका सबै सांसदहरुले मन्त्री बन्ने चाहना राख्दा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ तनावमा परेका छन् । सबै सांसदहरु मन्त्री बन्न खोजेकाले आफू तनावमा परेको पीडा प्रचण्डले सार्वजनिक रुपमा पोखेका छन् ।
नेकपाका सस्थापक नरबहादुर कर्माचार्यको ८ औँ स्मृति दिवसका अवसरमा बोल्दै अध्यक्ष प्रचण्डले पार्टीका ४९ जना सांसद नै मन्त्री हुन खोजेको दुखेसो प्रकट गरेका छन् ।
माओवादीले पाउने बढीमा ७ मन्त्रीमात्र हो, तर यहाँ ४९ जनालाई नै मन्त्री चाहिएको छ, मन्त्री पाइएन भने नेतृत्वलाई सराप्ने, मन्त्री पाए मात्र काम गर्ने प्रवृत्ति अहिले जबर्जस्ती झांगिएको छ । नियुक्ति पाए ठीक, अन्यथा नेतृत्वमाथि आक्षेप लगाउने प्रवृत्ति छ । संयुक्त सरकार भएको र संविधानमै २५ भन्दा बढी संख्यामा मन्त्री बनाउन बन्देज छ । तर मन्त्रीका आकांक्षी नेपाली कांग्रेस, माओवादी र जसपामित्र मारामार छ ।
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
काठमाडौ । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेसँगै कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो बन्ने निश्चित भएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend