काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका नेता बिष्णु रिजालले कांग्रेस सभापति शेरबहादुर देउवा पांचौं पटक प्रधानमन्त्री भएकोमा आपत्ति जनाएका छन्।
नेता रिजालले यसअघि ४ पटक प्रधानमन्त्री भइसकेका कांग्रेस सभापति देउवा पांचौं पटक प्रधानमन्त्रीमा पुन नियुक्त भएसँगै आपत्ति जनाएका हुन्।
सामाजिक संजालमा नेता रिजालले लेखेका छन्, ‘शेरबहादुर देउवा ४ पटक प्रधानमन्त्री हुँदा देश र कांग्रेस दुबैलाई फाइदा भएको इतिहास छैन ।
१. ०५२ मा माओवादी हिंसा सुरु भयो ।
२. ०५९ मा कांग्रेस फुट्यो, प्रतिगमन भयो
३. ०६१ मा प्रजातन्त्र समाप्त भयो ।
४. ०७४ मा कांग्रेस पराजित भयो ।
हेरौं- पाचौं पटकमा के हुने हो !’
शेरबहादुर देउवा ४ पटक प्रम हुँदा देश र कांग्रेस दुबैलाई फाइदा भएको इतिहास छैन ।
१. ०५२ मा माओवादी हिंसा सुरु भयो ।
२. ०५९ मा कांग्रेस फुट्यो, प्रतिगमन भयो
३. ०६१ मा प्रजातन्त्र समाप्त भयो ।
४. ०७४ मा कांग्रेस पराजित भयो ।
हेरौं- पाचौं पटकमा के हुने हो !— Bishnu Rijal (@bishnurijal1) July 20, 2021
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
काठमाडौ । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेसँगै कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो बन्ने निश्चित भएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend