काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीकै निकट चार सांसदले शेरबहादुर देउवालाई विश्वासको मत दिएका छन् । कृष्णकुमार श्रेष्ठ, प्रेम आले, गोपाल बम र धनबहादुर बुढाले देउवालाई विश्वासको मत दिएका छन् ।
एमालेमा ओलीलाई साथ दिए पनि पेलाईमा परेको महसु्स गर्दैआएका यी चार सांसदले देउवालाई मत दिएका छन् ।
माधव नेपाल पक्षका २३ जनाले देउवाको पक्षमा मतदान गरेका छन् । २३ जनामा यी चार पनि हुन् ।
आलेलाई ५ महिनामै मन्त्रीबाट हटाएकोमा ओलीसँग रुष्ट छन् भने श्रेष्ठलाई सांसद सुरेन्द्र यादव प्रकरणमा ओलीले नै जनकपुर पठाएर बदनाम गराए पनि मन्त्री नबनाएकोमा उनी रुष्ट थिए । धनबहादुर बुढालाई पर्यटन राज्यमन्त्रीबाट जानकारी नै नदिई ओलीले बर्खास्त गरेका थिए । गोपाल बम आलेकै निकट मानिन्छन् ।
काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जुनसुकै समयमा सरकारविरुद्ध आन्दोलनमा उत्रिनुपर्ने अवस्था आउन सक्ने भन्दै मानसिक र साङ्गठनिक रूपमा तयार रहन पार्टीपंक्तिलाई निर्देशन...
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद पारसमणि गेलालको सचिवालयले निर्वाचनका क्रममा प्रधानमन्त्री वालेन्द्र शाह, रास्वपा सभापति रवि लामिछाने तथा सांसद गेलाल र...
काठमाडौँ। पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सातै प्रदेश अधिवेशनमा सहभागी हुने भएका छन्। कांग्रेसको देउवा पक्षको प्रदेश अधिवशेन मंसिर ५ गतेबाट सुरु हुँदै...
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सहप्रवक्ता सुरेन्द्र चौधरीले सर्वोच्च अदालतले नेपाल प्रहरीका निवर्तमान महानिरीक्षक दानबहादुर कार्कीलाई पुनर्बहाली गरे पनि उनलाई महानिरीक्षकका रूपमा...
काठमाडौँ। नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्दै छ । बैठक आज दिउँसो १ बजे केन्द्रीय कार्यालय च्यासलमा स्थायी कमिटी बैठक बस्ने गरी बोलाएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend