Nepal Face
  • आइतबार, १० साउन २०८३
  • भीम रावलद्वारा सांसद पदबाट राजीनामाको घोषणा


    आइतबार, साउन ३ २०७८
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा एमालेका सांसद  भीम रावलले प्रतिनिधिसभा सदस्यबाट राजीनामा दिने घोषणा गरेका छन् । दिउँसो सिंहदरबारमा भएको नेपाल निकट सांसदहरुको भेलामा नेकपा  एमालेका उपाध्यक्ष समेत रहेका रावलले यस्तो घोषणा गरेका हुन् ।

    रावललाई भेलामा उपस्थित सांसदहरुले भने राजीनामा नदिन आग्रह गरेका थिए । रावलले संसद् सचिवालयमा राजीनामा बुझाइसकेका भने छैनन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार