Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • देउवालाई भोट दिने नेताहरुलाई एमालेमा नराख्ने स्थायी कमिटी बैठककाे निर्णय


    आइतबार, साउन ३ २०७८
    1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा एमालेकाे आज बसेको स्थायी कमिटी बैठकले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने नेताहरु एमालेमा नराख्ने निर्णय गरेकाे छ ।

    बैठकपछि एमाले प्रवक्ता प्रदीप कुमार ज्ञवालीले देउवालाई विश्वासको मत दिने नेताहरु नेकपा एमालेमा नरहने बताए ।

    प्रधानमन्त्री देउवाले आज अपराह्न बस्ने प्रतिनिधि सभाको दोस्रो बैठकमा विश्वासको मत लिंदैछन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार