Nepal Face
  • मंगलबार, २५ कार्तिक २०८३
  • एमाले स्थायी कमिटी बैठक जारी, नेपाल पक्ष आज पनि सहभागी भएनन्


    आइतबार, साउन ३ २०७८
    880
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । च्यासलस्थित तुलसीलाल स्मृति भवनमा नेकपा एमाले स्थायी कमिटी बैठक सुरु भएको छ ।

    आजको स्थायी कमिटी बैठकले भोलि बस्ने केन्द्रीय कमिटी बैठकको एजेन्डा तय गर्ने एमाले कार्यालयका सचिव शेरबहादुर तामाङले बताए  ।

    आजको बैठकमा पनि नेपाल पक्ष सहभागी भएको छैन । यस्तै उपाध्यक्ष वामदेव गौतम पनि बैठकमा सहभागी भएका छैनन् । 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार