Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • एमाले स्थायी कमिटी बैठक आज, एजेण्डा के ?


    आइतबार, साउन ३ २०७८
    900
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेले स्थायी कमिटी आज बस्दै छ । 

    बैठक आइतबार बिहान ११ बजे तुलसीलाल स्मृति प्रतिष्ठान भवन च्यासलमा बस्न लागेको हो।

    यसअघि शुक्रबार एमालेले स्थायी कमिटी र संसदीय दलको बैठक राखेको थियो । यी दुबै बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल उपस्थित भएका थिएनन् । 

    यस्तै, एमालेले भोलि (सोमबार) केन्द्रीय कमिटी बैठक पनि बोलाएको छ। आजको स्थायी कमिटी बैठकले केन्द्रीय कमिटीमा छलफल हुने एजेन्डा तय गर्ने सम्भावना छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार