Nepal Face
  • आइतबार, १० साउन २०८३
  • श्वेतपत्र जारी गर्दै बजेटको जिम्मा संसदलाई दिने अर्थमन्त्री शर्माकाे घोषणा


    शुक्रबार, साउन १ २०७८
    2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । शुक्रबार सिंहदरबारस्थित अर्थमन्त्रालयमा आर्थिक पत्रकारहरूसँग कुरा गर्दै अर्थमन्त्री जनार्दन शर्माले देशको अर्थतन्त्रको अवस्थाबारे श्वेतपत्र जारी गरिने बताएका छन् । 

    ओली सरकारले अध्यादेशमार्फत ल्याएको बजेट संशोधन हुने चर्चा चलिरहेका बेला मन्त्री शर्माले साउन ३ गते संसद बैठक बोलाइएको बताउँदै सबै संसदलाई जिम्मन दिने बताएका हुन् ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार