Nepal Face
  • आइतबार, १० साउन २०८३
  • एमाले स्थायी कमिटी बैठक, पार्टी एकताकाे सहमति अनुमोदन गर्ने


    शुक्रबार, साउन १ २०७८
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । च्यासलस्थित तुलसीलाल प्रतिष्ठानको कार्यालयमा नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु हुँदैछ । 

    बैठकमा पार्टी एकताका लागि कार्यदलले गरेको सहमतिमाथि छलफल गर्दै अनुमोदन गर्ने, सर्वोच्च अदातलको फैसला तथा संसदमा पार्टीको भूमिका र पार्टीको सांगठनिक कामबारे छलफल हुने कार्यालय सचिव शेरबहादुर तामाङ जानकारी दिएका न् ।

    माधव नेपाल पक्षले भने बैठक सार्न आग्रह गरेको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार