Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • देउवाको सिफारिसमा खम्बबहादुर खाती महान्यायाधिवक्तामा नियुक्त


    बिहिबार, असार ३१ २०७८
    3.8K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । सरकारको कानूनी सल्लाहकार मानिने महान्यायाधिवक्तामा खम्बबहादुर खाती नियुक्त भएका छन् ।

     प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपतिबाट खाती बिहीबार महान्यायाधिवक्ता नियुक्त भएका हुन् ।

    नेपाल बार एशोसियसनका पूर्व महासचिव खाती कांग्रेस सम्बद्ध अधिवक्ता हुन् ।

    महान्यायाधिवक्ताको-नियुक्ति.jpg

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार