Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्रधानमन्त्री देउवाले बोलाए मन्त्रिपरिषद् बैठक


    बिहिबार, असार ३१ २०७८
    1.6K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । बिहिबार मन्त्रिपरिषद् बैठक बस्दैछ ।  प्रधानमन्त्री शेरबहादुर देउवाले आज दिउँसो २ बजेका लागि बैठक बोलाएका छन् । 

    बैठकमा मन्त्रालयका नियमित एजेण्डाबारे छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

    बुधबार प्रधानमन्त्री देउवाले नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाललाई भेटेर सरकारमा सहभागी हुन आग्रह गरेका थिए । तर नेता नेपालले आफुहरु सरकारमा सहभागी नहुने बताएका छन् । 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार