Nepal Face
  • मंगलबार, २५ कार्तिक २०८३
  • कोटेश्वरमा प्रधानमन्त्री देउवा र नेपालबीच भेटवार्ता, सरकार गठनका बारेमा छलफल


    बुधबार, असार ३० २०७८
    1.8K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालबिच भेटवार्ता भएको छ ।

    नेपाललाई भेट्न कोटेश्वर पुगेका प्रधानमन्त्री देउवा र नेपालबिच सरकार गठनका बारेमा छलफल भएको स्राेतले जानकारी दिएकाे छ । 

    सर्वोच्च अदालतको फैसलापछि मंगलबार प्रधानमन्त्री नियुक्त भएका देउवालाई नेपाल समूहका २६ जना सांसदले समर्थन गरेका थिए ।

    आज प्रधानमन्त्री देउवालाई माधव नेपालले नै आफ्नो निवासमा निम्तो दिएका थिए त्यहि निम्तोमा प्रधानमन्त्री कोटेश्वर गएकाे स्राेतले बताएकाे छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार