काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल निवास काेटेश्वरमा उच्च सुरक्षा सतर्कता अपनाइएकाे छ ।
एमाले अध्यक्ष केपी शर्मा ओली पक्षका नेता तथा कार्यकर्ताहरूले नेपाललाई टार्गेट गर्दै घर घेर्ने तयारी गरेपछि प्रहरीले उच्च सतर्कता अपनाएको हाे ।
सुरक्षा स्रोतका अनुसार नेपालको घर घेरेर आक्रामक गर्नसक्ने सूचना पाएकाे भन्दै प्रहरीले ओली पक्षका नेता तथा कार्यकर्ताहरूलाई नेपालको घरतर्फ जानबाट रोक लगाउन उच्च सुरक्षा सतर्कता अपनाइएकाे हाे ।
बुधबार बालुवाटारबाट बालकोट पुगेका ओलीले पार्टीका वरिष्ठ नेता नेपाललाई गद्दारको संज्ञा दिदै नेपालले विपक्षी गठबन्धनमा लागेर पार्टी नेतृत्वकै सरकार ढालेकाे आराेप लगाएका छन् ।
काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले सरकारी स्टलहरूमा प्रतिबन्धित प्लास्टिकका झोला प्रयोग भएको पाइएको बताएका छन् । थापाथलीस्थित खाद्य संस्थान परिसरमा आयोजना गरिएको तिहार विशेष रैथाने...
काठमाडौँ। नुवाकोटमा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। सोमबार बिहान १०:५५ बजे बा.९९प.८२०२ नम्बरको मोटरसाइकल नुवाकोटको विदुर नगरपालिका–९, खड्कथोकमा दुर्घटना हुँदा तीन...
काठमाडौं । पोखरा एभेन्जर्सका मार्की प्लेअर कुशल भुर्तेलले नेपाल प्रिमियर लिग (एनपीएल) मा सोमबार कर्णाली याक्स विरुद्ध अर्धशतक प्रहार गरेका छन् । वान डाउनमा ब्याटिङ...
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली संस्कृति कमजोर हुँदै गएको भन्दै यसप्रति सबै नेपाली सजग हुनुपर्ने बताएका छन् । सोमवार...
काठमाडौं । नेपाली काँग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले पार्टीको महाधिवेशनमा आर्थिक चलखेल भएको भन्दै सामाजिक सञ्जालमा भइरहेका प्रचार आधारहीन भएको बताएका छन् । आज सोमवार...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend