Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • नेपालले नै आफ्नो सरकार ढालेकाे ओलीकाे आराेप


    बुधबार, असार ३० २०७८
    980
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । निवर्तमान प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपाल कै कारणले आफ्नो सरकार ढलेकाे आराेप लगाएका छन् ।

    बालुवाटारबाट बालकोट पुगेका उनले समर्थकहरुलाई सम्बोधन गर्दै नेपाल कै कारणले आफ्नो सरकार ढलेकाे भन्दै उनले आत्मालोचना गरेर आए पनि पार्टीमा ठाउँ दिने बताएका छन् ।

    ‘अरुले आत्मालोचना गरेर आए पार्टीमा ठाउँ दिने तर, माधव नेपालको हकमा त्यो सम्भव छैन’,ओलीले भने ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार