Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • देउवाको सपथग्रहण कार्यक्रम ओलीले गरे बहिस्कार


    मंगलबार, असार २९ २०७८
    1.7K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाको सपथ ग्रहण समारोहमा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली सहभागी नहुने भएका छन् । राष्ट्रपति कार्यालय शितलनिवासमा आयोजित सपथ ग्रहण समारोह उनले बहिस्कार गर्ने भएका छन् ।

    एमालेका बरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायतका शीर्षनेताहरु सपथग्रहण समारोहमा गए पनि ओली गएका छ्रैनन् ।

    अघिल्लोपटक ओली प्रधानमन्त्री हुँदा उनको सपथ ग्रहण समारोहमा देउवा गएका थिएनन् ।

    प्रधानमन्त्री नियुक्ति गर्दा संविधानको धारा उल्लेख नगरेकाले सपथ नै नलिने प्रधानमन्त्री देउवाले अडान राखेका छन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार