Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सर्वोच्चकाे फैसलापछि प्रधानमन्त्री ओली शितल निवासमा


    सोमबार, असार २८ २०७८
    870
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । सर्वोच्च अदालतको फैसलापछि प्रधानमन्त्री केपी शर्मा ओली शितल निवास गएका छन् ।

    सोमबार बसेको नेकपा एमालेको स्थायी कमिटी बैठकपछि एमाले प्रवक्ता प्रदीप ज्ञवालीले प्रधानमन्त्री ओली शितलनिवास गएको बताएका हुन् ।

    उनले सर्वोच्च अदालतको फैसला जस्तोसुकै अप्रिय र त्रुटीपूर्ण फैसला भए पनि अाफूहरूले कार्यान्वयन गर्ने पनि बताएका छन् ।

    संसद पुनर्स्थापना गरेको सर्वोच्च अदालतले भोलि साँझ ५ बजेसम्म देउवालाई प्रधानमन्त्री बनाउन आदेश दिएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार