Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • साउन ३ मा प्रतिनिधिसभा बैठक बोलाउन सर्वोच्चको आदेश


    सोमबार, असार २८ २०७८
    980
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रतिनिधिसभा पुनःस्थापना गरेको सर्वोच्च अदालतले साउन ३ गते प्रतिनिधिसभाको बैठक बोलाउन परमादेश जारी गरेको छ । 

    प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा नेतृत्वको संवैधानिक इजलासले साउन ३ गते साँझ ५ बजेभित्र प्रतिनिधिसभा बैठक बोलाउन परमादेश जारी गरेको हो ।

    सरकार गत जेठ ७ गते मध्य राति प्रतिनिधिसभा विघटन गर्दै मध्यावधि निर्वाचन घोषणा गरेको थियो । ओली सरकारको सो निर्णयलाई सर्वोच्चले बदर गर्दै प्रतिनिधिसभा पुनःस्थाना गरिदिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार