काठमाडौँ । शनिबार सहमति हुने भनिएको नेकपा एमालेको विवाद समाधान कार्यदलको फेरि पनि सहमति नगरी टुंगिएको छ । शुक्रबार जस्तै आज पनि संचारकर्मीहरुसँग कार्यदलका सदस्य गोकर्ण बिष्टले भोलि सुखद् समाचार सुन्न पाउने बताएका छन् ।
बैठकपछि विष्टले सबै विषयमा छलफल भएर सहमति भएको जानकारी दिए, तर के सहमति भयो त्यो भने अहिलेसम्म पनि अज्ञात छ ।
बिष्टले समग्रतामै समस्या समाधान खोजेको बताएका छन् । आम पार्टी पंक्तिले अपेक्षा गरेको र एमालेलाई माया गर्ने जनताले चाहेको सुखद् समाचार भोलि नै दिने उनले बताए ।
सोमबारदेखि सबैले कार्यदलका सदस्यहरुको भाका यही किसिमको सुन्दैआएका छन् । शुक्रबार त माधव नेपाल पक्षका कार्यदल सदस्य घनश्याम भूसालले वार्ता सुरुमा जुन ठाउँमा थियो, त्यहाँभन्दा एक इन्च पनि प्रगति हुन नसकेको बताएपछि ‘सहमति’को वास्तविकता छर्लङ्ग भएको थियो ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend