Nepal Face
  • आइतबार, १० साउन २०८३
  • एमालेको एकता सफलताको दिशातर्फ, म्यारियट होटलमा ओली-नेपाल भेटवार्ता


    बुधबार, असार २३ २०७८
    985
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा कम्युनिष्ट पार्टी (नेकपा) एमाले विवाद समाधानकाे बिषयमा छलफल गर्न पार्टी अध्यक्ष केपी  शर्मा ओली र बरिष्ठ नेता माधवकुमार नेपालवीच वार्ता हुने भएकाे छ । 

    कार्यदल स्तरमा भएको छलफल सकारात्मक भएपछि दुई नेताबीच भेटवार्ता हुनलागेकाे हाे ।

    काठमाडौंकाे नागपाेखरीस्थित होटल म्यारियटमा बुधबार साँझ अध्यक्ष ओली र नेपालबीच वा टू वान वार्ता हुनलागेकाे स्राेतले बताएकाे छ । बैठक केहिबेरमा सुरू हुने बताइएकाे छ । 

    यसअघि एमालेमा पछिल्लो समय विवाद बढ्दै जाँदा अध्यक्ष ओली र वरिष्ठ  नेताबीच भेटवार्ताको पहल भइरहेको थियो । तर नेता नेपालले भेटवार्ता अस्वीकार गरेका थिए । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार