Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • विपक्षी गठबन्धन निकट पाँच विद्यार्थी संगठनले तीनदिन देशव्यापी आन्दोलन गर्ने


    सोमबार, असार १४ २०७८
    1.4K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । विपक्षी गठबन्धन निकट पाँच विद्यार्थी संगठनहरुको सोमबार बिहान बसेको संयुक्त बैठकले देशव्यापी आन्दोलन गर्ने निर्णय गरेको छ ।

    नेताहरुको संयुक्त बैठकले लकडाउन अवधिको शुल्क मिनाहा लगायतका माग राख्दै सरकारविरुद्धआन्दोलन गर्ने गर्ने निर्णय गरेको हो ।

    ‘१६, १७, १८ र १९ गते मशाल जुलुश सहित देशव्यापी आन्दोलन गर्ने निर्णय गरेकाे अखिल क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङले बताए ।

    आन्दोलनका कार्यक्रम अनुसार मंगलबार त्रिभुवन विश्वविद्यालय र राष्ट्रिय परीक्षा बोर्डमा घेराउ गर्ने लगायतका निर्णय विद्यार्थी संगठनहरुले गरेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार