Nepal Face
  • सोमबार, २४ कार्तिक २०८३
  • बालुवाटारमा ओली आफूनिकट नेताहरूसँग भेटवार्ता गर्दै, के छ एजेण्डा ?


    बुधबार, असार ९ २०७८
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । प्रधानमन्त्री एवम् नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले बालुवाटारमा आफू निकट नेतासँग छलफल गरेका छन् ।

    सर्वोच्च अदालतले २० जना मन्त्रीको नियुक्ती खारेज गरेसँगै ओलीले आगामी रणनीति तय गर्ने विषयमा छलफल गरेका हुन् ।

    ओलीले मंगलबार अदालतबाट पदमुक्त भएका मन्त्रीसँग छलफल गरेका थिए । छलफलमा ओलीले पार्टीमा छलफल गरेपछि कसरी अघि बढ्ने भनेर निर्णय गर्ने बताएका थिए।

    ओलीले मन्त्रीलाई अरू केही बि कल्प सोच्न सक्ने भन्दै निवास नछाड्न र गाडी प्रयोग गर्न भनेका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार