Nepal Face
  • आइतबार, १० साउन २०८३
  • गण्डकीका मुख्यमन्त्रीलाई विश्वप्रकाशको पत्र – फुकेर चल्नोस्, सोचेर बोल्नोस्


    मंगलबार, असार १ २०७८
    1.3K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई एक पत्र लेखेका छन् । 

    मंगलबार प्रवक्ता शर्माले आफ्नो सुझाव पत्र सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्दै मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई बधाई तथा शुभकामनासहित सुझाव पनि दिएका छन् । 

    राम्रो सावित हुन धेरैवटा राम्रो गर्नुपर्ने र आलोचित हुन एक गल्ती या एक भ्रम काफी हुने बताउदै उनले मुख्यमन्त्री पोखरेललाई फुकेर चल्न र सोचेर बोल्न सुझाव दिएका छन् ।

    उनले भनेका छन् – ‘गण्डकी प्रदेशका मुख्यमन्त्रीज्यु ! राम्रो सावित हुन धेरैवटा राम्रो गर्नुपर्छ ! आलोचित हुन एक गल्ती या एक भ्रम काफी हुन्छ ! फुकेर चल्नोस्, सोचेर बोल्नोस्, सहि निर्णय गर्नोस्, समय शंवेदनसिल छ ! बधाई र शुभकामना सहित संक्षिप्त सुझाव पत्र !’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार