Nepal Face
  • सोमबार, १ मंसिर २०८३
  • काठमाडौं उपत्यकामा एक हप्ता थपियो निषेधाज्ञा, कुन- कुन क्षेत्र भयो खुकुलो ?


    आइतबार, जेष्ठ ३० २०७८
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । उपत्यकामा एक साता निषेधाज्ञा थपिएको छ । जेठ मसान्तसम्म लगाइएको निषेधाज्ञालाई थप एक साता बढाउने निर्णय भएको हो ।

    काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले एक साता निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको एक अधिकारीले बताए ।

    यद्यपि, थपिएको निषेधाज्ञामा केही प्रावधान खुकुलो पारिएका छन् ।

    यी क्षेत्र खुल्नेछन्

    खाद्यान्न ११ बजेसम्म
    अनलाइन डेलिभरी दिने
    पुस्तक पसल बिहान ११ बजेसम्म खुल्ने
    हार्डवेयर पसल अपरान्ह ४ बजेपछि खोल्न पाइने
    कृषि कार्य सञ्चालन गर्न दिने
    भिसा लिनका लागि सहजिकरण गर्ने

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार