Nepal Face
  • सोमबार, १ मंसिर २०८३
  • आज राष्ट्रिय फुटबल टिम स्वदेश फर्किदै


    आइतबार, जेष्ठ ३० २०७८
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । सन् २०२२को फिफा विश्वकप तथा  एसियन कप फुटबल छनोटको खेलका लागि कुवेत पुगेको नेपाली राष्ट्रिय फुटबल टोली आज स्वदेश आईपुग्ने भएका छन् ।

    कुवेतबाट कतारको दोहा हुँदै २३ खेलाडीसहित ३६ सदस्सीय नेपाली टिम आज स्वदेश आईपुग्ने भएका हुन् । 

    छनोटमा नेपालले चाईनिज ताईपेई, जोर्डन र अष्ट्रेलियाको सामना गरेको थियो । नेपालले चाईनिज ताईपेलाई २–० गोल अन्तरले पराजित गरेको थियो भने जोर्डनसँग ३–० गोल अन्तरले पराजित भएको नेपालले अष्ट्रेलियाविरुद्ध पनि समान ३–० गोल अन्तरलेनै पराजित भएको थियो ।  

    यस्तै नेपालले छनोट खेल अघि  इराकसँग एक मैत्रीपूर्ण खेल खेलेको थियो । जसमा नेपाल इराकसँग ६–२ गोल अन्तरले पराजित भएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार