Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सर्वोच्चद्वारा कर्णालीका चार सांसदलाई पुनर्बहाली


    बिहिबार, जेष्ठ २७ २०७८
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  •  काठमाडौं । सर्वोच्च अदालतले कर्णाली प्रदेशका चार प्रदेशसभा सदस्यलाई पुनर्बहाली गरेको छ ।

    न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले चार प्रदेशसभा सदस्य प्रकाश ज्वाला, नन्दसिंह बुढा, अमरबहादुर थापा र कुर्मराज शाहीलाई पुनर्बहाली गरेकाे हाे ।

    सर्वाेच्चले एमाले केन्द्रीय कमिटीको निर्णय र त्यसका आधारमा प्रदेशसभा सचिवालयले गरेको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार