काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले यही जेठ २८ गतेका लागि सर्वदलीय बैठक बोलाएका छन् । सभामुख सापकोटाले पछिल्लो राजनीतिक परिस्थितिबारे छलफल गर्न सर्वदलीय बैठक बोलाएका हुन् । सापकोटाले बोलाएको सर्वदलीय बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली सहभागी नहुने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् ।
प्रधानमन्त्री कार्यालय सिंहदरबार भएको भन्दै थापाले सभामुखले बैठकमा आउन भन्दै पार्टी कार्यालयमा पत्र पठाएर बोलाउनु गलत भएको तर्क गरेका छन्। ‘प्रधानमन्त्रीलाई कहाँ पत्र पठाउनुपर्छ भन्ने सभामुखलाई थाहा रहेनछु, थापाले भने, बालुवाटार र सिंहदरबारमा पत्र पठाउनुपर्ने हो तर पार्टी कार्यालयतिर पुगेछ।’
सभामुख सापकोटाले पछिल्लो राजनीतिक परिस्थितिबारे छलफल गर्न नयाँबानेश्वरको संसद भवन नयाँ बानेश्वरस्थित ल्होत्से हलमा प्रधानमन्त्री र पूर्वप्रधानमन्त्रीसहित विघटन संसदका दलहरूका नेतालाई सहभागी हुने गरी सर्वदलीय बैठक डाकेका छन्।
काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले सरकारी स्टलहरूमा प्रतिबन्धित प्लास्टिकका झोला प्रयोग भएको पाइएको बताएका छन् । थापाथलीस्थित खाद्य संस्थान परिसरमा आयोजना गरिएको तिहार विशेष रैथाने...
काठमाडौँ। नुवाकोटमा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। सोमबार बिहान १०:५५ बजे बा.९९प.८२०२ नम्बरको मोटरसाइकल नुवाकोटको विदुर नगरपालिका–९, खड्कथोकमा दुर्घटना हुँदा तीन...
काठमाडौं । पोखरा एभेन्जर्सका मार्की प्लेअर कुशल भुर्तेलले नेपाल प्रिमियर लिग (एनपीएल) मा सोमबार कर्णाली याक्स विरुद्ध अर्धशतक प्रहार गरेका छन् । वान डाउनमा ब्याटिङ...
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली संस्कृति कमजोर हुँदै गएको भन्दै यसप्रति सबै नेपाली सजग हुनुपर्ने बताएका छन् । सोमवार...
काठमाडौं । नेपाली काँग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले पार्टीको महाधिवेशनमा आर्थिक चलखेल भएको भन्दै सामाजिक सञ्जालमा भइरहेका प्रचार आधारहीन भएको बताएका छन् । आज सोमवार...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend