Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सुदूरपश्चिममा एमाले नेताको गुण्डागर्दी, मन्त्री सोडारीको कार्यकक्षमै छिरेर हातपात


    मंगलबार, जेष्ठ २५ २०७८
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • धनगढी।  सुदूरपश्चिम प्रदेशका मन्त्रीमाथि हातपात भएको छ। 

    प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री दीर्घ सोडारीमाथि हातपात भएको स्वकीय सचिव ललित बोहराले जानकारी दिएका छन् ।

    स्वकीय सचिव बोहराका अनुसार सोमबार साँझ ७ः ३० बजे कञ्चनपुरका राजेन्द्र रावलले मन्त्रीको कार्यकक्षमा पसी अभद्र व्यवहार गरेका हुन् । उनले मन्त्री सोडारी बजेटसम्बन्धी छलफलमा व्यस्त रहेको मौका पारेर अंगरक्षक र निजी सचिवालयलाई छल्दै भित्र पसी उनले हात हालेको विज्ञप्तिमा उल्लेख गरेका छन्। 

    197356412_231979475056085_840937039432560837_n.jpg

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार