Nepal Face
  • सोमबार, २४ कार्तिक २०८३
  • प्रचण्डको दाैडधुपः नेपाल निवासबाट सिधै बूढानीलकण्ठ


    सोमबार, जेष्ठ २४ २०७८
    945
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड छलफलका लागि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निवास पुगेका छन् ।

    एमालेबाट कारबाहीमा परेका वरिष्ठ नेता माधवकुमार नेपालसँगको भेटपछि प्रचण्ड सिधै देउवा निवास बूढानीलकण्ठ पुगेका हुन् ।

    अहिले देउवा र प्रचण्डबिच वार्ता जारी छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार