काठमाडाैं । संविधानको धारालाई कुल्चिएर राष्ट्रपतिले घोषणा गरेको प्रधानमन्त्री केपी ओली सरकार पूर्णतः असंवैधानिक रहेको भन्दै जसपाको बाबुराम भट्टराई-उपेन्द्र यादव निकट विद्यार्थी संगठन समाजवादी विद्यार्थी युनियनले अस्वीकार गर्नुपर्ने बताएको छ।
युनियनका अध्यक्ष रूपनारायण श्रेष्ठले आइतबार निकालेको विज्ञप्तिमा असंवैधानिक तवरबाट बनेको सरकारलाई स्वीकार गर्न नहुने उल्लेख गरिएकाे छ ।
‘क्रूर, जनतामारा सरकारलाई हामीले किन सरकार मान्ने? त्यसैले लोकतन्त्र र विधिको शासन मान्ने आमन्यायप्रेमी समुदायलाई हामी हार्दिक अपिल गर्न चाहन्छौं कि यो असंवैधानिक र असफल सरकारलाई सबै ठाउँबाट अस्विकार गरौं र जनमुखी लोकतान्त्रिक विधिको शासनको लागि स्वाधीन संवैधानिक सरकार गठन गराउन संघर्षमा एकताबद्ध होऔं,’ उनले भनेका छन्।

काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले सरकारी स्टलहरूमा प्रतिबन्धित प्लास्टिकका झोला प्रयोग भएको पाइएको बताएका छन् । थापाथलीस्थित खाद्य संस्थान परिसरमा आयोजना गरिएको तिहार विशेष रैथाने...
काठमाडौँ। नुवाकोटमा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। सोमबार बिहान १०:५५ बजे बा.९९प.८२०२ नम्बरको मोटरसाइकल नुवाकोटको विदुर नगरपालिका–९, खड्कथोकमा दुर्घटना हुँदा तीन...
काठमाडौं । पोखरा एभेन्जर्सका मार्की प्लेअर कुशल भुर्तेलले नेपाल प्रिमियर लिग (एनपीएल) मा सोमबार कर्णाली याक्स विरुद्ध अर्धशतक प्रहार गरेका छन् । वान डाउनमा ब्याटिङ...
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली संस्कृति कमजोर हुँदै गएको भन्दै यसप्रति सबै नेपाली सजग हुनुपर्ने बताएका छन् । सोमवार...
काठमाडौं । नेपाली काँग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले पार्टीको महाधिवेशनमा आर्थिक चलखेल भएको भन्दै सामाजिक सञ्जालमा भइरहेका प्रचार आधारहीन भएको बताएका छन् । आज सोमवार...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend