काठमाडौं । प्रतिनिधिसभा बिघटनका बिरुद्ध परेको रिटको सुनुवाइका लागि राखिएका दुई न्यायाधीशको बारेमा बरिष्ठ अधिवक्ताहरुले बारम्बार प्रश्न उठाएपछि बरिष्ठताका आधारमा संवैधानिक इजलास गठन गर्छु भन्दैआएका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले शुक्रबार सर्वोच्च अदालतको पूर्ण बैठक (फुल कोर्ट) बोलाएका छन् ।
प्रतिनिधिसभा बिघटनका बिरुद्ध परेको रिटमा सुनुवाई गर्न प्रधानन्यायाधीश राणाले संवैधानिक इजलासमा राखेका राखेका ११ र १२ औं बरियताका न्यायाधीश तेजबहादुर केसी र बमकुमार श्रेष्ठको बारेमा प्रश्न उठिरहेको छ । राणाले मंगलबार सर्वोच्च बारका पदाधिकारीसँगको छलफलमा बरिष्ठताका आधारमा इजलास गठन गर्ने प्रतिबद्धता जनाएका थिए । तर मंगलबार दिउँसो उनले आफ्नै प्रतिबद्धता बिपरीत केसी र श्रेष्ठलाई नहटाई सुनुवाइ सुरु गर्न खोजेपछि बरिष्ठ न्यायाधीश दीपककुमार कार्की र डा.आनन्दमोहन भट्टराईले नै इजलास छाड्ने घोषणा गरे । जसका कारण प्रधानन्यायाधीश राणा अप्ठेरोमा परे । उनका सामु केसी र श्रेष्ठलाई इजलासबाट हटाउने बाहेक अर्को बिकल्प नभएको अवस्थामा उनले शुक्रबार फुलकोर्ट बोलाएका छन् ।
काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले सरकारी स्टलहरूमा प्रतिबन्धित प्लास्टिकका झोला प्रयोग भएको पाइएको बताएका छन् । थापाथलीस्थित खाद्य संस्थान परिसरमा आयोजना गरिएको तिहार विशेष रैथाने...
काठमाडौँ। नुवाकोटमा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। सोमबार बिहान १०:५५ बजे बा.९९प.८२०२ नम्बरको मोटरसाइकल नुवाकोटको विदुर नगरपालिका–९, खड्कथोकमा दुर्घटना हुँदा तीन...
काठमाडौं । पोखरा एभेन्जर्सका मार्की प्लेअर कुशल भुर्तेलले नेपाल प्रिमियर लिग (एनपीएल) मा सोमबार कर्णाली याक्स विरुद्ध अर्धशतक प्रहार गरेका छन् । वान डाउनमा ब्याटिङ...
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली संस्कृति कमजोर हुँदै गएको भन्दै यसप्रति सबै नेपाली सजग हुनुपर्ने बताएका छन् । सोमवार...
काठमाडौं । नेपाली काँग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले पार्टीको महाधिवेशनमा आर्थिक चलखेल भएको भन्दै सामाजिक सञ्जालमा भइरहेका प्रचार आधारहीन भएको बताएका छन् । आज सोमवार...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend