काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेको अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीचको आन्तरिक विवाद झनै जटिल बन्दै गएकाे बेला नेता विष्णु रिजालले एमालेमा चाँडै ब्रेक थ्रु हुने दाबी गरेका छन् ।
माधव नेपाल समूहका नेताहरु पार्टीलाई जेठ २, २०७५ कै अवस्थामा फर्काएर सहमति खोज्न तयार भएका बेला रिजालले एमालेमा ब्रेक थ्रु हुने दाबी गरेका हुन्।
‘संगठनात्मक व्यवस्थापनका बारेमा विवाद छ, जुन जेठ २ वरपर रहेर निकास खोज्नासाथ समाधान हुन्छु, रिजालले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘ सबै नेता(कार्यकर्ताले काम गर्न पाउने वातावरण बन्छ। त्यसपछि भित्र र बाहिरबाट जति प्रयत्न गरे पनि पार्टी फुट्दैन। आशा गरौँ, छिट्टै यसमा ब्रेक थ्रुु हुन्छ।’
विगत केही दिनदेखि निरन्तरत संवादमा रहेका ओली समूहका नेता र नेपाल समूहका नेताहरु पार्टीलाई एकतावद्ध बनाएर लैजाने विषयमा सहमति नजिक पुगेको वार्तामा सहभागी नेताहरुले बताएका छन्।
काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले सरकारी स्टलहरूमा प्रतिबन्धित प्लास्टिकका झोला प्रयोग भएको पाइएको बताएका छन् । थापाथलीस्थित खाद्य संस्थान परिसरमा आयोजना गरिएको तिहार विशेष रैथाने...
काठमाडौँ। नुवाकोटमा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। सोमबार बिहान १०:५५ बजे बा.९९प.८२०२ नम्बरको मोटरसाइकल नुवाकोटको विदुर नगरपालिका–९, खड्कथोकमा दुर्घटना हुँदा तीन...
काठमाडौं । पोखरा एभेन्जर्सका मार्की प्लेअर कुशल भुर्तेलले नेपाल प्रिमियर लिग (एनपीएल) मा सोमबार कर्णाली याक्स विरुद्ध अर्धशतक प्रहार गरेका छन् । वान डाउनमा ब्याटिङ...
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली संस्कृति कमजोर हुँदै गएको भन्दै यसप्रति सबै नेपाली सजग हुनुपर्ने बताएका छन् । सोमवार...
काठमाडौं । नेपाली काँग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले पार्टीको महाधिवेशनमा आर्थिक चलखेल भएको भन्दै सामाजिक सञ्जालमा भइरहेका प्रचार आधारहीन भएको बताएका छन् । आज सोमवार...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend