Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • नेपाल पक्षको केन्द्रीय कमिटी बैठक सुरु


    बिहिबार, जेष्ठ २० २०७८
    1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौँ । नेकपा एमाले वरिष्ठ नेता माधवकुमार नेपाल पक्षको केन्द्रीय कमिटी बैठक सुरु भएको छ।  केहीबेर अघि सुरु भएको यो पक्षको भर्चुअल बैठकमा एक सयजना केन्द्रीय सदस्यहरु सामेल छन्।

    बैठकमा अहिले अध्यक्ष केपी शर्मा ओली पक्षसँग वार्ता गरिरहेका नेता घनश्याम भुसालले वार्ताका प्रगतिबारे ‘ब्रिफिङ’ गरिरहेका छन्।

    ओली पक्षले पार्टीबाट कारवाहीमा परिसकेका अनधिकृत व्यक्तिले आयोजना गरेका कारण यो बैठकमा सामेल नहुन निर्देशन दिएको थियो।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार