काठमाडौँ । सरकारले चुरेबाट ढुंगा, गिटी, बालुवा उत्खनन् गरी भारत निकासी गरेर ब्यापार घाटा कम गर्ने गरी बजेट भाषणमा उल्लेख गरेपछि चौतर्फी बिरोध भइरहेको छ । चुरे संरक्षणका लागि पूर्वराष्ट्रपति डा. रामबरण यादवले चासो राखी राष्ट्रपति चुरे संरक्षण विकास समिति गठन गरेका थिए । तर आफूलाई राष्ट्रवादी जामा पहिर्याउँदै सत्तासीन भएको केपी ओली सरकारले चुरे दोहन गरी भारतमा निकासी गरी ब्यापार घाटा कम गर्ने जस्तो हास्यास्पद निर्णय गरेको छ ।
ढुंगा, गिटी, बालुवा उत्खनन गरी निर्यात गर्दा ठूलो वातावरणीय क्षति भएको भन्दै सात वर्षअघि सरकारले निकासी रोक्ने निर्णय गरेको थियो । तर अहिले सरकारले पुनः भारतमा ढुंगा, गिटी, बालुवा निकासी गरी ब्यापार घाटा कम गर्ने हास्यास्पद तर्क गरिरहेको छ ।
तराईका २२ जिल्ला मरुभूमि बनाउनेगरी चुरे दोहन गर्न छुट दिएर सरकारले भारतलाई खुसी पार्ने निर्णय गर्दा पनि मधेशी नेताहरु भने चुपचाप छन् । चुरे दोहन गर्न अनुमति दिने ओली सरकारको निर्णयप्रति तराई मधेशमा आधारित राजनीति गर्नेहरु कोही पनि औपचारिक रुपमा बोलेका छैनन् । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, उपेन्द्र यादवदेखि राजेन्द्र महतो सबै चुप छन् ।
काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले सरकारी स्टलहरूमा प्रतिबन्धित प्लास्टिकका झोला प्रयोग भएको पाइएको बताएका छन् । थापाथलीस्थित खाद्य संस्थान परिसरमा आयोजना गरिएको तिहार विशेष रैथाने...
काठमाडौँ। नुवाकोटमा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। सोमबार बिहान १०:५५ बजे बा.९९प.८२०२ नम्बरको मोटरसाइकल नुवाकोटको विदुर नगरपालिका–९, खड्कथोकमा दुर्घटना हुँदा तीन...
काठमाडौं । पोखरा एभेन्जर्सका मार्की प्लेअर कुशल भुर्तेलले नेपाल प्रिमियर लिग (एनपीएल) मा सोमबार कर्णाली याक्स विरुद्ध अर्धशतक प्रहार गरेका छन् । वान डाउनमा ब्याटिङ...
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली संस्कृति कमजोर हुँदै गएको भन्दै यसप्रति सबै नेपाली सजग हुनुपर्ने बताएका छन् । सोमवार...
काठमाडौं । नेपाली काँग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले पार्टीको महाधिवेशनमा आर्थिक चलखेल भएको भन्दै सामाजिक सञ्जालमा भइरहेका प्रचार आधारहीन भएको बताएका छन् । आज सोमवार...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend