Nepal Face
  • सोमबार, २४ कार्तिक २०८३
  • सरकार गठन हुन सक्ने संभावना रहेसम्म प्रतिनिधिसभा विघटन गर्न नमिल्ने पूर्व प्रधानन्यायाधीशहरुकाे ठहर (विज्ञप्तीसहित)


    शुक्रबार, जेष्ठ १४ २०७८
    980
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । चार जना पूर्व प्रधानन्यायाधीशहरु मीन बहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशिला कार्कीले प्रतिनिसिधभा विघटन असंवैधानिक भएको बताएका छन् ।

    उनीहरुले आज एक विज्ञप्ती जारी गर्दै यस्तो टिप्पणी गरेका हुन् ।

    जारी विज्ञप्तीमा भनिएको छ, ‘संसद्लाई बारम्बार विघटन गरी, संसद्लाई अकारण दण्डीत गरी विधिको उपहास समेत गरिएको छ, देशले धान्न नसक्ने अस्थिरता र राजनीतिक द्वन्द्वको नयाँ श्रृङ्खला शुरु हुनबाट रोक्न, विद्यमान परिस्थिति सच्याउन र शान्ति, संयम र विवेक प्रदर्शित गर्न अनुरोध गर्दछौं ।

    former-chief-justices-joint-statement-2-1583x2048.jpgformer-chief-justices-joint-statement-1-1583x2048.jpg

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार