Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्रधानमन्त्रीले साँझ चार बजे सम्बोधन गर्ने


    शुक्रबार, जेष्ठ १४ २०७८
    1.8K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । बजेटको पूर्वसन्ध्यामा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्दैछन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार सम्बोधन अपरान्ह चार बजेपछि हुनेछ । 

    संविधानअनुसार प्रत्येक बर्षको बजेट प्रत्येक जेठ १५ गते संसदमा बजेट पेस गर्नुपर्ने हुन्छ । तर,  गत ७ जेठ मध्यरातमा संसद विघटन गरेपछि आगामी आर्थिक वर्षको बजेट अध्यादेशबाट ल्याउने तयारी छ ।

    अध्यादेशबाट बजेट नल्याउन सरोकारवालाहरूले सुझाव दिँदै आएका छन् ।

     
    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार