काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने प्रक्रियामा नजाने बताएका छन् ।
विहीबार बसेको मन्त्रिपरिषद बैठकमा प्रधानमन्त्री ओलीले केही दिनमात्र अगाडि आफूले विश्वासको मत नपाएको र अब पनि पाउने सम्भावना नरहेको भन्दै विश्वासको मतका लागि प्रयास नगर्ने बताएको एक मन्त्रीले जानकारी दिए ।
ओलीले अब संविधानको धारा ७६ को उपधारा ५ अनुसार सरकार बनाउनका लागि आफूले मार्गप्रस्सत गर्ने बताएका थिए।
संविधानको धारा ५ मा प्रतिनिधिसभाको कुनै पनि सदस्यले आफूले विश्वासको मत लिन सक्छु भन्ने आधार देखाए उसलाई राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्न सक्ने व्यवस्था छ। प्रधानमन्त्री ओलीले यही प्रक्रियाका लागि राजीनामा दिने तयारी गरेका हुन्।
स्रोतका अनुसार प्रधानमन्त्री ओलीको ध्यान संसद विघटन गरेर चुनावमै जाने रहेको छ।
तर, धारा ७६ को उपधारा ५ अनुसार ओली नै पुनः प्रधानमन्त्री बन्छन् वा बन्दैनन् त्यो भने धेरेहदसम्म राष्ट्रपति विद्यादेवी भण्डारीको निर्णयमा भर पर्नेछ। किनकी अहिलेको संसदके गािण्तअनुसार कसैले पनि ३० दिन भित्र विश्वासको मत लिन सक्छु भन्ने आधार देखाउने सम्भावना छैन।
काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले सरकारी स्टलहरूमा प्रतिबन्धित प्लास्टिकका झोला प्रयोग भएको पाइएको बताएका छन् । थापाथलीस्थित खाद्य संस्थान परिसरमा आयोजना गरिएको तिहार विशेष रैथाने...
काठमाडौँ। नुवाकोटमा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। सोमबार बिहान १०:५५ बजे बा.९९प.८२०२ नम्बरको मोटरसाइकल नुवाकोटको विदुर नगरपालिका–९, खड्कथोकमा दुर्घटना हुँदा तीन...
काठमाडौं । पोखरा एभेन्जर्सका मार्की प्लेअर कुशल भुर्तेलले नेपाल प्रिमियर लिग (एनपीएल) मा सोमबार कर्णाली याक्स विरुद्ध अर्धशतक प्रहार गरेका छन् । वान डाउनमा ब्याटिङ...
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली संस्कृति कमजोर हुँदै गएको भन्दै यसप्रति सबै नेपाली सजग हुनुपर्ने बताएका छन् । सोमवार...
काठमाडौं । नेपाली काँग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले पार्टीको महाधिवेशनमा आर्थिक चलखेल भएको भन्दै सामाजिक सञ्जालमा भइरहेका प्रचार आधारहीन भएको बताएका छन् । आज सोमवार...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend