Nepal Face
  • आइतबार, १० साउन २०८३
  • भोलि हुने निर्वाचनमा बादललाई भोट दिन ओलीको अपील


    बुधबार, जेष्ठ ५ २०७८
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं। नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले गृहमन्त्रीसमेत रहेका पार्टीका नेता रामबहादुर थापा बादललाई मत दिन आग्रह गरेका छन्।

    ओलीले राष्ट्रिय सभाको भोलि हुन गैरहेको बाग्मती प्रदेशको उपनिर्वाचनमा पार्टीका आधिकारिक उम्मेद्धवार रामबहादुर थापा बादललाई अत्यधिक बहुमतले जिताउन पार्टीलाई आग्रह गरेका हुन्

    आज एक विक्तव्य निकाल्दै प्रधानमन्त्री ओलीले भनेका छन्-“यस निर्वाचनमा हाम्रो एकतावद्ध संकल्प र सफलताले पार्टी एकतालाई नयाँ उचाईमा पुर्याउनेछ । अतः यस निर्वाचनमा पार्टीका उम्मेद्धवार माननीय रामबहादुर थापालाई सूर्य चिन्हमा मतदान गरी अत्यधिक मतले विजयी बनाउन आह्वान गर्दछु ।”

    pm-oli-stands-for-badals-victory-2.jpg

    pm-oli-stands-for-badals-victory-1.jpg

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार