काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका नेता एवं प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले पार्टीका नेता माधवकुमार नेपाल बल्ल सही संगतमा आएको बताएका छन्।
कहिले ‘पाखण्डीपन’ त कहिले ‘गद्दार’को संज्ञा दिएका सल्लाहकार थापाले हिजो अध्यक्ष ओली पुन: प्रधानमन्त्रीमा नियुक्त भएपछि यस्तो बताएका हुन्।
आज बिहान सामाजिक सञ्जालमा प्रधानमन्त्री ओली र नेता नेपालको फोटो पोष्ट गर्दै थापाले विशेष क्षणको उपमा समेत दिएका छन्।
ट्वीटरमा उनले लेखेका छन्, ‘विशेष क्षण – पुष्पकमल दाहालले आफ्नाे गुटकाे स्थायी कमिटी बैठकमा हिजाे भन्नुभएछ-“माधव नेपालजीले धाेका दिनुभयो, गठबन्धनको सरकार नबन्ने भयाे।” धाेका नै दिनुभएको हाे कि हाेइन? तर पाेजिसन चेन्ज गरेर हामी एमालेहरू भन्छाैं-एकदम सही गर्नुभयो माधव कमरेड ! बल्ल तपाईं सही संगतमा आउनु भयाे। ‘
काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले सरकारी स्टलहरूमा प्रतिबन्धित प्लास्टिकका झोला प्रयोग भएको पाइएको बताएका छन् । थापाथलीस्थित खाद्य संस्थान परिसरमा आयोजना गरिएको तिहार विशेष रैथाने...
काठमाडौँ। नुवाकोटमा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। सोमबार बिहान १०:५५ बजे बा.९९प.८२०२ नम्बरको मोटरसाइकल नुवाकोटको विदुर नगरपालिका–९, खड्कथोकमा दुर्घटना हुँदा तीन...
काठमाडौं । पोखरा एभेन्जर्सका मार्की प्लेअर कुशल भुर्तेलले नेपाल प्रिमियर लिग (एनपीएल) मा सोमबार कर्णाली याक्स विरुद्ध अर्धशतक प्रहार गरेका छन् । वान डाउनमा ब्याटिङ...
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली संस्कृति कमजोर हुँदै गएको भन्दै यसप्रति सबै नेपाली सजग हुनुपर्ने बताएका छन् । सोमवार...
काठमाडौं । नेपाली काँग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले पार्टीको महाधिवेशनमा आर्थिक चलखेल भएको भन्दै सामाजिक सञ्जालमा भइरहेका प्रचार आधारहीन भएको बताएका छन् । आज सोमवार...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend